चितवन । ओखलढुंगाका निरज नेपाली बुबाको मृत्युपछि बेसहारा बन्दै सडकमा आइपुगे । अपाङ्ग आमा पनि मागी खाने भएपछि १५ वर्षीय निरजको बास सडकमा हुन थाल्यो । बाध्यताले सडकमा जीवन बिताउन आइपुगेका उनी अहिले उज्यालो भविष्यको खोजीमा छन् । सडकमा रहँदा बस्दा उनी विभिन्न अभियोगमा १५ पटकसम्म प्रहरीको अनुसन्धान घेरामा परिसकेका छन् । डेनलाइट, रक्सी र चुरोटको…