विद्या भण्डारी राष्ट्रपतिमा बहुमतले विजयी भएको घोषणा (भिडियोसहित)

काठमाडौं । नेपालको नयाँ राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्यादेवी बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।   संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराएअनुसार भण्डारीले ३२७ मत पाएकी छन् ।  विद्यालाई एमाले, एमाओवादी, राप्रपा नेपाल,…