मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित

कांग्रेस महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित


काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला विजयी भएका छन् । १३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा सुरूदेखिनै अग्रता लिएका कोइरालाले सहज जित हात पार्ने क्रममा  अर्जुनरसिंह केसी र गगन थापालाई पराजित गरेका हुन्। केसी र थापा ससुरा र ज्वाई हुन् ।
 
पौडेल प्यानलका कोइराला तेह्रौं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा कोइरालाले केसीलाई ४ सय मतले हराउँदै महामन्त्री पदमा विजयी भएका हुन।