भरतपुर नगर सभापतिमा चारजनाको भिडन्त

चितवन, १६ माघ । नेपाली काँग्रेसको नगर सभापति चुनावका लागि भरतपुर उपमहानगरपालिकामा चारजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा भरत अधिकारी, मिलनबाबु श्रेष्ठ, श्यामप्रसाद लामिछाने र हिरामणि अधिकारी रहेका छन् ।    निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार नगरसचिव पदका लागि किशोर गुरुङ र प्रल्हाद उप्रेतीको उम्मेदवारी परेको छ । नगर सभापति छान्नका लागि ९…