मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्याक्टरबाट खसेर मृत्यु

ट्याक्टरबाट खसेर मृत्यु


चितवन । चित्रवन नगरपालिकामा शुक्रबार दिउँसो गुडिरहेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
 
चित्रवन नगरपालिका–१४ स्थित हरिपुर ना२त ८६८८ नम्बरको ट्याक्टरको पछाडि झुन्डिएका स्थानीयवासी ३५ वर्षका नेतबहादुर नेपालीको मृत्यु भएको हो । 
 
मदिरा सेवन गरेर चालकलाई थाहा नै नदिई पछाडि ढालामा झुन्डिएका बेला खसेर नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।