चितवन, १३ माघ । नेपाली कांग्रेस रत्ननगर नगर सभापति पदको लागि नेताहरुले एकपछि अर्को गर्दै उम्मेदवारी घोषणा गरिरहेका छन् । सभापति पदको लागि चर्चामा रहेका पाँच जनामध्ये तीनले पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् । सभापति पदका दावेदार कांग्रेसका युवा नेता भरत खनालले बुधबार रत्ननगरमा पत्रकार सम्मेलनको गरेर औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । ‘नगर सभापति…