चितवन, १५ माघ । अदालत, प्रहरी र अस्पताल जानै नपरे हुन्थ्यो भन्ने धेरैको मुखबाट सुन्न पाइन्छ । यसको कारण हो– यी क्षेत्रमा हुने अनावश्यक झमेला र शारीरिक तथा मानसिक बोझ । भरसक मानिसहरु यी कार्यालयमा जान नपरे हुन्थ्यो भन्ने आशय व्यक्त गर्छन् । तर पछिल्लो समय यी कार्यालयहरुले पनि जनताको मन जित्ने खालका काम गर्न थालेका…