काठमाडौँ, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह, भौतिक पूर्वाधार, कृषि, राजस्व प्रशासन र सहरी विकाससँग जोडिएका उजुरी अघिल्ला वर्षको तुलनामा बढेको बताएको छ । आयोगद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णहरि पुष्करले सबैभन्दा बढी उजुरी शिक्षा, स्थानीय निकाय, भूमि प्रशासन, स्वास्थ्य र वनमा आएको जानकारी दिनुभयो । यस्तै स्थानीय निकायको पनि तीन…