ऐतिहासिक पुरुष सुशील कोइराला रहेनन्

काठमाडौँ । नेपाली कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री सुशील कोइराला नरहनु भएको दुखद समाचार आएको छ ।   अमेरिकामा रहेको कोइराला नातेदारहरुले केही दिनदेखि अस्वस्थ्य कोइरालाको दुखद निधन भएको पुष्टि गरेका छन् ।   नेपालको समयअनुसार मध्यरातमा यस्तो दुखद घटना भएको स्रोतले जनाएको छ । दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै…