चितवन । पूर्वी चितवनको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था रत्ननगर उद्योग वाणिज्य संघले बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत दुई सयजना बालश्रमिकलाई श्रमबाट मुक्त गरेको छ । संघले कार्यक्रम सञ्चालन गरेको दुई वर्षमा २१९ जनालाई श्रमबाट मुक्त गराउन सफल भएको हो । संघले ९२ जना बालबालिकाहरुलाई श्रमबाट छुटाएर विद्यालयमा भर्ना, ६२ जना श्रमिक बालबालिकालाई परिवारमा पुनर्मिलन र ६५ जनालाई…