नाबालिकालाई विवाह गर्न खोज्ने दुई पक्राउ

पर्वत । उमेर नपुग्दै बालिकालाई विवाह बन्धनमा बाध्न तयारी गरेका महिला र पुरुष प्रहरीको फन्दामा परेका छन् ।    उत्तरी पर्वतको धाइरिङ गाविस–१ स्थायी घर भई कुश्मा नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीय बालिकाको विवाह गर्न तयारी गरिरहेका बालिकाकी माइजु वर्ष २२ की जमुना पौडेल र विवाह गर्न खोज्ने ढिकुरपोखरी–५ कास्कीका २२ वर्षीय युवा…