सरकार र मधेसकेन्द्रित दलले आफ्नो हठ त्याग्नुपर्ने

सप्तरी । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसीहरूले उठाएको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।    पोर्ताहास्थित कङ्कालनी माविमा ‘मधेस जागरण’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार र मधेसकेन्द्रित दलले आफनो हठ त्यागी अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नुपर्ने बताउनुभयो ।    डा भट्टराईले सप्तरीमा स्वास्थ्य, शिक्षा, र रोजगारीको समस्या रहेको…