फलेवास (पर्वत) । फलेवास क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । गर्मीयाम सुरु भएसँगै मुडिकुवा, खानीगाउँ र देवीस्थानमा खानेपानीको अभाव सिर्जना भएको हो । वर्षायाममा स्थानीय मूल तथा नहरमा आउने पानीको प्रयोग गर्न सकिने भए पनि हिउँदका केही महिना भने खानेपानीको चर्को अभाव हुन थालेको छ । फलेवास क्षेत्रमा पर्ने खानीगाउँ र देवीस्थान गाविसमा दुई सातादेखि…