सुत्केरी दिउकलाले नयाँ जीवन पाइन्

चितवन । रोल्पा सिउँरीकी दिउकला घर्तीले नयाँ जीवन पाएकी छन् । भरतपुर अस्पतालमा झण्डै २१ दिनको उपचारपछि निको भएर घर फर्किन लागेकी दिउकलालाई गत सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । घर फिर्नुअघि उनले आफूलाई निको भएको भन्दै खुसी प्रकट गरिन् । भनिन्, ‘फेरि नयाँ जीवन पाएँ ।’ सुत्केरी हुने बेलामा निकै जटिलता आएपछि चैत २०…