सबैले मिलेर मुलुकको निकास खोज्नुपर्छ : नेता पौडेल

इनरुवा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनुभएको छ ।   नेपाल प्रेस युनियन सुनसरी शाखाले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले अहिले मुलुकको निकाससँगै विकासका लागि संविधान कार्यान्वयन गर्नुपर्ने बेला आएकाले सत्ता पक्षले आन्दोलनकारीको माग…