कञ्चनपुरबाट तीन सय चेलीको उद्धार

भीमदत्तनगर । प्रहरीले पश्चिमी सीमानाका कञ्चनपुरबाट बितेको एक वर्षमा तीन सयभन्दा बढी चेलीको उद्धार गरेको छ ।    पछिल्ला वर्षमा पश्चिमी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको छ । प्रहरी र माइती नेपालको प्रयासमा भारतलगायत तेस्रो मुलुक दलालमा प्रलोभनमा परी जान लागेका महिला तथा बालबालिकालाई सीमाक्षेत्रबाट उद्धार गरिएको हो ।    गत वर्ष वैशाखमा…