अहिलेको बर्खा पनि भूकम्पपीडित टहरो र त्रिपालमै

चौतारा । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विस्थापितहरुले हालसम्म सुविधा पाउन नसकेपछि सिन्धुपाल्चोकका पीडितले यस वर्षको बर्खा पनि टहरो र त्रिपालमै बिताउनुपर्ने भएको छ । नेपाल सरकारले दिने भनिएको रु दुई लाख सहयोगबारे पीडित पक्षसँग सम्झौता हुन नसकेपछि उनीहरु बर्खामा त्रिपाल र टहरामै बिताउनुपर्ने भएको हो ।    ‘भूकम्प गएको १३ महिना…