काठमाडौँ उपत्यकाकै सहरी गुरुयोजना छैन

काठमाडौँ । ‘तपाईं जो कसैलाई पनि मुलुकको राजधानी काठमाडौँ उपत्यकाको सहर विकाससम्बन्धी गुरुयोजना बनेको छैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर वास्तवमै हो, सबैभन्दा ठूलो समस्या भनेको गुरुयोजना नै छैन ।’   काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले भने– ‘भोलिको दिनमा काठमाडौँ कस्तो हुने, कुन ठाउँमा सहर विस्तार गर्ने, कुन ठाउँ संरक्षित…