अवैध सरोगेसीविरुद्ध रिट निवेदन खारेज

काठमाडौँ । सर्वोच्च अदालतले अवैध रुपमा कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) प्रचलनविरुद्ध दिइएको रिट निवेदन खारेज गरेको छ ।    प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले सो निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । अधिवक्ता पुष्पराज पाण्डेयले गत भदौ ६ गते सरोगेसी प्रचलन बढेकाले त्यसलाई रोक लगाउन माग…