काठमाडौं / जेष्ठ २९ - संविधानसभाले संविधानको मस्यौदा निर्माणका लागि संवैधानिक समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाइएको छ। संविधानसभाको शुक्रबारको बैठकले संवाद समितिको प्रतिवेदन पारित गर्दै कृष्ण सिटौला नेतृत्वको संविधान मस्यौदा समितिमा पठाएको छ । प्रमुख चार दलले १६ बूँदे सहमति सार्वजनिक गर्ने क्रममा असार मसान्त या साउनको पहिलो साताभित्र नयाँ संविधान जारी गर्ने आन्तरिक सहमति…