चितवन पहिलो वातावरणमैत्री जिविस घोषणा

चितवन । उपप्रधानमन्त्री कमल थापाले जिविस चितवनको कार्यालयलाई वातावरणमैत्री कार्यालयका रुपमा घोषणा गरेका छन् ।    कार्यालय परिसरमा निर्मित ‘चितवन आमा’को मूर्तिको अनावरण र रक्तचन्दनको बिरुवा रोपेर सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सो घोषणा गरेका हुन् ।    सो अवसरमा उनले वातावरणीय असन्तुलनका कारण वातावरणीय प्रभावमा निकै ठूलो असर परेको छ भन्दै देशव्यापी रुपमा…