मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२९ महिना धर्ना बस्दा पनि ज्येष्ठ नागरिकको माग पूरा भएन

काठमाडौँ । आफूहरूले पाउँदै आएको रु पाँच सय वृद्ध भत्ता बढाएर रु तीन हजार पु¥याउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिक धर्नामा बसेको २९ महिना बित्दा पनि सम्बन्धित निकायले त्यसको सुनुवाइ गरेको छैन ।    धर्नामा बस्दाबस्दै १२ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।   “विसं २०६९ फागुन २४ गतेदेखि बुढेसकालमा भुइँचालो, आँधिबेहरी, घामपानीको कुनै प्रवाह…