अविश्वास प्रस्तावलाई ओलीले भने- विपक्षीको ‘ईश्र्या र चिन्ता प्रस्ताव’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताएका छन् ।    नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी पनि गरे ।    संसद्लाई…