तनहुँमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तनहुँ । ग्रिल उद्योगमा काम गर्ने क्रममा तनहुँमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।    शुक्लागण्डकी नगरपालिका वडा नं ३ स्थित दाजुभाइ ग्रिल उद्योगमा काम गर्ने सोही ठाउँका ६५ वर्षीय कलिलुम मियाँको शनिबार राति मृत्यु भएको हो ।   काम गर्ने सिलसिलामा शनिबार साँझ करेन्ट लागेर अचेत अवस्थामा रहेका मियाँको दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक…