उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा सोमबार बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बिहान १०ः३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी११ए ८२८६ नंको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर–४ बस्ने ६६ वर्षीय…