चितवन । छोरा कृष्ण अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामाया अधिकारीसँग बकपत्र गरिएको छ । वीर अस्पतालमा पुगेर चितवन जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले अधिकारीसँग छोरा कृष्णको हत्याको विषयमा बकपत्र गरेका हुन् । बकपत्रका लागि २ घण्टा ३० मिनेट लागेको थियो । बिहान ११ बजेबाट लिइएको बकपत्र दिनको १ बजेर ३० मिनेटमा सम्पन्न भएको…