साहित्यकार सर्वज्ञ वाग्लेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली समाज(अनेसास)को नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। अनेसासको हालै सम्पन्न अधिवेशनले वाग्लेलाई अध्यक्ष पदमा निर्वाचित गर्दै उनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो। निर्वाचन परिणामले यस अघि अनेसासको महासचिव र वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका वाग्लेलाई, आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२६)का लागि संस्थाको बागडोर सुम्पिएको छ। निर्वाचन समितिले सार्वजनिक…