मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेखकहरू विचार उत्पादनका केन्द्र : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लेखक विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गरेका छन् । नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उनले भने, “लेखक स्वयंमा सत्ता हो, संगठन, विचार र आफैँमा अभियान पनि हो।” मुलुकभरका ३०१ प्रतिनिधि सहभागी संघको गत…