काठमाडौँ । अमेरिकाको नर्थ क्यारोलिना निवासी सानुबाबु सिलवालको हालै प्रकाशित पुस्तक ‘सपना र यथार्थमा अमेरिका’को शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ । अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तकको काठमाडौं बत्तिसपुतलीमा मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विशेष अतिथि प्राडा जयराज आचार्य, अतिथिहरु तारा बराल, पुरुषोत्तम दाहाल र प्राध्यापक डा सुरेन्द्र केसीले संयुक्तरूपमा…