पाण्डेको ‘साइलेन्ट भ्वाइस’ माथि ड्यालसमा अन्तरकृया

ड्यालस (टेक्सस) । साहित्यकार सीता पाण्डेको नयाँ कृति साइलेन्ट भ्वाइसको विषयमा आइतबार युलेसमा अन्तरकृया सम्पन्न भयो । श्रष्टा साँझ अमेरिकाको आयोजनामा भएको कार्यक्रममा लेखिका पाण्डेले समाजमा लुकाइएका, दवाइएका नारी भावनाहरुलाई पुस्तकको माध्यमबाट बाहिर ल्याएको उल्लेख गरिन् । कार्यक्रमको सुरुमा श्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले सहभागीहरुलाई स्वागत गर्दै लेखकको परिचय र नयाँ कृतिका बारेमा चर्चा गरेका…