संविधानसभाले बल्ल प्रकृया र पद्दतीको बाटो देख्यौ। विनोद रोका, न्यूर्योक

संविधानसभाले बल्ल प्रकृया र पद्दतीको बाटो देख्यौ। नेपालीजनताले ढिलै भएपनि एउटा संविधान लेख्यौ।।   प्रजातन्त्र हो बहुमतको सदर र अल्पमतको कदर हुनुपर्छ। संबिधानका धारा र उपधाराले सबै नेपालीको मन छुनुपछ