स्मृति पटल

२०६७ साल पौष महिनाको २९ गते बिहिबार (जनवरी १३ तारिख, २०११) मा रामेश्वरजीसँग फ्रेन्कफर्ट एयरपोर्टमा मेरो लामो कुराकानी भएको थियो। हामी दुबै, संयोगले नै भनौ, काठमाडौदेखि सँगै आउँदै थियौ। त्यस्तै परेर हामी फ्रेन्कफर्ट एयरपोर्टमा दुई घण्टा जति रोकिएका थियौ। हाम्रो कुराकानीको क्रममा, फ्रेन्कफर्ट एयरपोर्टमा रामेश्वरजीले आफ्नो एउटा कथा सुनाउनु भएको थियो जुन यस प्रकार छ…