हिमालयखवर संवाददाता- विदेशमा स्थायी बसोबास गर्न ग्रिनकार्ड वा पीआर लिएपनि मतदानमा भाग लिन सक्ने पराराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् –एनआरएन) अमेरिकामा शनिवार हुन लागेको पांचौ बार्षिक साधारण सभामा भाग लिन बिहीबार अमेरिका आएका परराष्ट्रमन्त्री डा महतले भने पीआर र ग्रिनकार्ड हुने नेपाली नागरिक नै भएकाले नेपालमा…