अन्तर्वार्ता

गौरी जोशीको जोश... (भिडियो सहित)

प्रकाशित |
भरतपुर, (चितवन)– अमेरिकाको नेपाली समाजमा गौरी जोशी अपरिचित नाम होइन । नेपालीहरुका हरेक कार्यक्रमहरुको प्रायोजन गर्ने, हेर्दा अति सामान्य यी व्यक्तित्वलाई नचिन्ने अमेरिकामा सायदै कमै छन् ।
 
आफुलाई खासै प्रचारमा ल्याउने नचाहने जोशी अमेरिकाका निकै चर्चित ब्यवसायी लोकप्रिय र सबैका लागी उपयोगी पात्र हुनुहुन्छ ।  
 
'नेपाली जनशक्तिलाई अमेरिकामा स्थापित गर्नु पर्छ र  हाम्रा युबाहरुलाई अरुको कारिन्दा भएर होईन नेतृत्व दिएर अगाढी बढाउनु पर्छ' भन्ने मान्यता राख्नुहुन्छ जोशी । हरेक नेपालीले अमेरिकामा  ठुला  ठुला कम्पनी खोल्ने र आफनै उद्योगको मालिक बन्ने बातावरण सृजना गर्न सदा तत्पर हुनुहुन्छ । 
 
बिकासका लागी रातिमा होईन दिउसो सपना देख्न पर्छ भन्ने मान्यता राख्ने जोशी एनआरएन अमेरिकाको वर्तमान सल्लाहकार हुनुहुन्छ । 
 
कर्मथलो जहाँ भएपनी जन्मभुमीलाई प्राण ठान्ने जोशी देश बिकासका लागी आमा फाउण्डेसन नामक संस्था दर्ता गरेर देश बिकासमा अहोरात्र खटिईरहनु भएकोे छ । सामाजीक कार्यकै सिलसिलामा गत साता जोशी नेपाल आउनुभएको थियो । 
 
 
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया