विपत्तिमा प्राप्त सहयोग प्रति आभारी छौः राजदूत डा.भट्टराई

जापानका लागि नेपाली राजदूत डा.मदनकुमार भट्टराई, महाभूकम्प पछि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सवैभन्दा वढी रकम सहयोग जुटाउने राजदूतमा पर्नुहुन्छ । विगत तीन वर्षयता आफनो कार्यकालमा दूतावास र नेपाली समुदायले गरेका केही महत्वपूर्ण कामको परिणाम यतिवेला जापानबाट ठूलो रकम सहयोग प्राप्ते हुनेक्रम जारी छ । यसको श्रेयभने जापानका सहयोगी हातहरुले दुखमा…