‘तीनलाखमा १७ हजार सदस्य हुनु लाजमर्दो’ – गौरी जोशी (भिडियो अन्तरबार्ता)

हिमालयखवर संवाददाता ड्यालस (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवार गौरीराज जोशीले तीनलाख नेपालीमध्य १७ हजारले मात्र सदस्यताका लागि आवेदन दिँदा पनि विवाद देखिनु लाजमर्दो विषय भएको बताएका छन् ।    एनआरएन अमेरिकाकै अध्ययनबाट अमेरिकामा दुईलाख ५० हजार नेपालीहरु रहेको विवरण सार्वजनिक भएको छ । तर तीनलाख नेपाली रहेको अनुमान बिभिन्न संघसंस्थाहरुले गरेका…