नेपाली जनसम्पर्क समिति अमेरिका भित्र विवाद नयां होइन । टेक्ससको ड्यालसमा भएको एकता महाधिवेशन पछि विवाद केही मत्थर भएको थियो । तर, अहिले नेपाली कांग्रेसको एक महिना अघि सकिएको महाधिवेशनका लागि ७ जना प्रतिनिधि छनौटले विवाद शुरु भएको हो । एक महिना देखिनै विवाद शुरु भएको थियो । गत साता वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीले सभापतिलाई निलम्वन गरेको सार्वजनिक गरे…