अमेरिकाको न्यूजर्सीमा हुन गइरहेको एन आर एन नवौ क्षेत्रीय सम्मेलनको हिजो आज व्यापक चर्चा छ । हाल उक्त सम्मेलनको भव्यताका लागी अमेरिकी एन आर एन र सम्बन्धित सरोकारवालाहरु व्यस्त छन् । यस अधिवेशनमा नेपालका परराष्ट्र मन्त्री देखि सरकारी केही उच्च व्यक्तिहरूलाई पनि आमन्त्रण गरिएको छ । कार्यक्रमको भव्यताका लागी नेपालबाट एन आर एन व्लोवलका अध्यक्ष…