देशको समृद्धि हाम्रै पालामा ल्याउन विवेकशील साझा : निरज रेग्मी

निरज रेग्मी, बौद्धिक क्षेत्रमा सुपरिचित नाम हो । २०३६ साल मंसिर २४ गते जन्मिएका उनी रत्ननगर–३, चितवनका बसोबास गर्छन् । प्रजातान्त्रिक पृष्ठभूमिका कमलनाथ र कमला रेग्मीका सुपुत्र उनी राजनीतिक पृष्ठभूमिका परिवारका कारण सानैदेखि राजनीतिमा प्रशिक्षित भएका युवा हुन् । ठूला भनिने दलहरुका अदूरदर्शी नेतृत्व, भिजन र प्रवृत्तिबाट वाक्क भएका उनी स्वतःस्र्फूत विवेकशील साझा पार्टीमा सक्रिय…