मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कसरी बाच्नु चाही अर्थपूर्ण जीवन हो त ? – नवीन भण्डारी (भिडियो अन्तरवार्ता)

कसरी बाच्नु चाही अर्थपूर्ण जीवन हो त ? – नवीन भण्डारी (भिडियो अन्तरवार्ता)


सबै व्यक्तिहरूको सफल र अर्थपुर्ण जीवन जिउने  र सामाजिक सेवा गर्ने चाहना हुन्छ तर विविध कारणबश सफल जीवन जिउन र सामाजिक सेवाको भावना भएर पनि गर्न सकिरहेको हुँदैन I 
 
यसै सन्दर्भ सँग जोडेर क्यालिफोर्निया लसएन्जल्सको पारामोन्ट स्थित राष्ट्रहरूको आशा मण्डलीका पास्टर् नवीन भण्डारी सँग हिमालय खबरका डोल्मा लामा र शंकर वाग्लेले गरेको बिशेष कुराकानी  । प्रस्तुत छ सोही अन्तरवार्ता ।