अन्तर्वार्ता

अमेरिकामा स्वास्थ प्राविधिक शिक्षामा रहेको रोजगारीका अवसरका विषयमा अमिता गर्गसँग गरिएको कुराकानी (भिडियो अन्तरबार्ता सहित)

अमेरिकामा स्वास्थ प्राविधिक शिक्षामा रहेको रोजगारीका अवसरका विषयमा अमिता गर्गसँग गरिएको कुराकानी (भिडियो अन्तरबार्ता सहित)

अमेरिकालाई अवसरको भुमी तथा सपनाको देश भन्ने गरिन्छ तर तपाईसंग शिक्षा छैन भने ति सपनाहरु पुरा गर्न कठिन हुनेछ र  संसारमा शिक्षा नै सबैभन्दा बलियो हतियार मानिन्छ  I

यसै सन्दर्भ सँग सम्बन्धित जिवन परिवर्तन का लागि प्राविधिक शिक्षाको  महत्वपुर्ण भुमिका र स्वास्थ्य शिक्षा सँग सम्बन्धित विषयवस्तुमा गरिएको विशेष कुराकानी I

Advertisement

शेयर गर्नुहोस:

0
Shares