मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

जयबहादुर न्यासुर र उनकी जेष्ठ सुपुत्रीको कारुणिक कथा नारायण पुरीको साथमा (अन्तरबार्ता सहित)

जयबहादुर न्यासुर र उनकी जेष्ठ सुपुत्रीको कारुणिक कथा नारायण पुरीको साथमा (अन्तरबार्ता सहित)


हिमालयखवर संवाददाता
काठमाडौँ- चलचित्र निर्देशक तथा संचारकर्मी नारायण पुरी नयाँ कार्यक्रम सुत्रधार लिएर पुन टेलिभिजनमा प्रस्तुत भएका छन् । 
 
हिमालय टिभीमा प्रत्येक साता आउने उक्त कार्यक्रममा अतिथिका रूपमा आउनेले जीवनमा प्रत्यक्ष रूपमा भोगेका छणलाई आफुै प्रस्तुत भएर कथावाचनका रूपमा आफ्ना अनुभव सुनाउन सक्छन् । 
 
यसै साता सुत्रधारको पहिलो कार्यक्रमका अतिथि हेटौंडाका जयबहादुर न्यायुर थिए । जयबहादुर माओवादी युद्धमा लागेको झण्डै १० वर्ष पछि रोड सोवाटेज गर्न बम राख्ने क्रममा आफ्नै हातमा पड्किएपछि उनी अपागं भएका थिए । माओवादी युद्ध सकियो । 
 
उक्त पार्टीका नेताहरू प्रधानमन्त्री मन्त्री भए । तर, माओवादी युद्धमा होमिएका जयबहादुरको भोगाई के रह्यो त ? जयबहादुरको ह्दयविदारक प्रस्तुति सुधारको पहिलो श्रृखलामा समेटिएको छ ।