संघर्ष र परोपकारको अर्को नाम निरकला सिस्टर

चितवन । चितवनको शैक्षिक तथा सामाजिक क्षेत्रमा एक अनुकरणीय व्यक्तित्वको नाम हो– ८५ वर्षीया निरकला शर्मा । उनलाई धेरैजसोले ‘निरकला सिस्टर’का रुपमा चिन्छन् भने चितवनकी ‘मदर टेरेसा’का रुपमा सम्मान गर्छन् ।    मैनवत्तीले आफूलाई सिध्याएर अरुलाई प्रकाश दिएजस्तै आफू अशक्त रहँदारहँदै पनि हिम्मत नहारिकन सयौँ चेलाचेलीलाई शिक्षाको ज्याति बाँड्ने विद्यार्की प्रतिमूर्ति हुन् निरकला । उनी…