उत्तरी अफगानिस्तानमा एघार तालिवान मारिए

कुन्दुज (अफगानिस्तान) । अफगानस्निातको उत्तरी प्रान्त कुन्दुजमा तालिवान आतङ्ककारीविरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा बुधबार कम्तीमा पनि ११ जना तालिवान आतङ्ककारी मारिएको समाचार छ ।    गत २४ घण्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका सो प्रान्तका सैनिक प्रवक्ता नस्तातुल्ललाह जम्सिदीले बुधबार जानकारी दिएका छन् ।    प्रान्तीय राजधानी कुन्दुज सहर दसत इको बाहिरी इलाकाको कैयौँ…