सिरियाको अलेपोमा ३८ सर्वसाधारण मारिए

बेरुत । सिरियाको अलेपो सहरमा बिहीबार भएको भिडन्तमा परी कम्तीमा पनि ३८ जना सर्वसाधारणको ज्यान गएको समाचार छ । अलेपोमा विद्रोहीले सरकार समर्थित ब्रदरहुड समूहलाई लक्ष्यगरी गरेको रकेट हमलामा परी कम्तीमा पनि ३८ जना सर्वसाधारणको ज्यान गएको हो ।    ब्रदरहुडलाई लक्ष्य गरेर उनीहरुले रकेट हमला गरेको जनाएका छन् । तर त्यसमा परी कम्तीमा दुई…