म्यानमारमा आस्थाका १३८ जना बन्दी रिहा

याङ्गुन । म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया सुरु भएको समाचार छ । शुक्रबारमात्र सो प्रक्रियाबाट कम्तीमा १३८ जना बन्दी रिहा गरिएको जनाइएको छ ।   म्यानमारको राजधानी नेपित्व तथा अरु चार वटा जेलमा रहेका बन्दीमध्ये करिब १३८ जनालाई शुक्रबार राति रिहा गरिएको छ । उनीहरुको बाँकी जेल जीवन माफी गरी रिहा गरिएको…