मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन मन्त्रालयद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली, मन्त्री पाण्डेद्वारा घटनास्थलको निरीक्षण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी विमान दुर्घटनाका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै दुर्घटनामा घाइते हुनुभएका विमान चालक दलका सदस्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको…