सुरक्षा कारबाहीमा २५ तालिवान मारिए

काबुल, ४ असोज । अफगानिस्तानमा अफगान प्रहरी र सेनाको पनि सहयोगमा गत २४ घण्टाभित्र तालिवानविरुद्ध जारी राखेको कारबाहीमा परी दुई दर्जनभन्दा बढी तालिवान मारिएको समाचार सार्वजनिक गरिएको छ । अफगान गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिएको हो ।   गत २४ भित्र जारी रहेको सो कारबाहीका क्रममा २५ जना तालिवान विद्रोही मारिनुको साथै…