एनआरएनए अमेरिका विवाद, फेरी चुनाव रोक्न अदालतसक्षम माग

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समवन्य परिषद अमेरिका (एनआरएनए अमेरिका) विरुद्ध अदालतमा भएको पुरानो मुद्दा फेरी बल्झाउंदै चालु निर्वाचन प्रकृया रोक्न अदालत समक्ष माग गरिएको छ ।   गत निर्वाचनमा अध्यक्षपदमा पराजित रविना थापा लगायतले गत बर्ष दायर मुद्दा अनुसार अहिले भईरहेको निर्वाचन प्रकृया रोक्न आग्रह गरिएको हो ।     हाम्रो…