टेक्सस(अमेरिका) – अन्ततः जे डर होला भनेर अमेरिकामा रहेका धेरै नेपालीहरूले सदस्यताका लागि चासो दिएनन् त्यो भइ छाडेको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यहरूको व्यक्तिगत विवरणहरू अहिले छरपष्ट भएका छन् । वर्तमान अध्यक्ष डा. केशव पौडेल, विघटित भेरिफिकेसन समितिका पदाधिकारी, सुपरभिजन समितिका सदस्यहरू, निर्वाचन समितिसँग मात्र पहुँच रहने ९ हजार सदस्यहरूको…